
मिडियामा नायक राजेश हमालकी प्रेमिकाको तस्बिर सार्वजनिक भएको त लामै समय भैसकेको छ । तर नायक राजेश हमालले भने यस बारेमा खासै बोलेका थिएनन् । तर उनले केही समय अगाडि मात्र आफ्नो अफिसियल फेसबुक एकाउन्टबाट प्रेमिका मधु भट्टराइको तस्बिर सार्वजनिक गरेका छन् । उनले प्रेमिकाको तस्बिर पहिलो पटक सामाजिक संजाल मार्फत सार्वजनिक गरेका हुन् ।
नायक राजेश हमालको बिहे जेठ १० गते हुने चर्चा भैरहेको छ ।
source : onlinekhabar
0 comments:
Post a Comment