''VIDEO WORLD, FUNNY VIDEO, AMAZING VIDEO, ENGLIGH MOVIES, HINDI MOVIES, NEPALI MOVIES, NEPALI SONG, NEPALI NEWS AND TV SERIALS
Home » » ३ सय ४७ किलोकी महिलाको धुमधाम विवाहको तयारी,,,,

३ सय ४७ किलोकी महिलाको धुमधाम विवाहको तयारी,,,,

Written By Anonymous on Monday 28 April 2014 | 21:49

संभवत संसारकै मोटी महिला विवाहको तयारीमा जुटेकी छिन् । अमेरिकाको आयोवा राज्यमा बस्ने ३ सय ४७ किलो तौल भएकी च्यारिटी पियर्स प्रेमीसँग विवाहका लागी शरीर घटाउने प्रयासमा छिन् । १ बच्चाकी आमा समेत रहेकी ३८ वर्षीया यी महिलाका २२ वर्षका प्रेमी छन् ।



पियर्स प्रेमीसँग विवाह गर्न चाहन्छिन् । पियर्स टिएलसीको रियालिटी शोमा काम गर्न दिइएमा आफ्नो सपना पुरा हुने बताउँछिन् । शोबाट प्राप्त हुने रकमले शल्यक्रिया गरेर शरीरलाई ठिक आकारमा ल्याउने उनको रहर छ ।



अत्यिधक मोटोपनले हिड डुल गर्न पनि नसक्ने पियर्स सँधै घरभित्र नै हुन्छिन् । चिकित्सकहरुले उनलाई तौल घटाएर २ सय २६ किलो सम्म पुर्याउन सुझाव दिएका छन् ।

अव पियर्स टिएलसीको माइ ६०० पाउण्ड लाइफ नामक रियालिटी शोमा देखिने तयारीमा छिन् । पियर्सलाई एक प्रकारको स्वास्थ्य समस्याका कारण यस्तो अवस्था आएको हो ।

उनको बायाँ खुट्टो यति भारी छ कि उनी कारमा समेत बस्न सक्दिनन् । उनले खुट्टा तथा ग्यास्ट्रिक बाइपास सर्जरी गर्न सके मात्र बँच्न सक्ने चिकित्सकहरुले बताएका छन् ।

We Hope You Got Enjoyed With This Videos Thanks For Waching This video Completely And We Will Be Thankful To You Make Some Suggestions And Comments Below . And Dont's Forget To Wach Other Interesting Video ....

0 comments:

Post a Comment

''VIDEO WORLD, FUNNY VIDEO, AMAZING VIDEO, ENGLIGH MOVIES, HINDI MOVIES, NEPALI MOVIES, NEPALI SONG, NEPALI NEWS AND TV SERIALS