
रणबीरको यो भिडियोमा मोडल पूनम पान्डेले डान्स गरेर बबाल मच्चाएकी छन। पूनमको यो डान्सको भिडियो पनि इन्टरनेटमा भाइरल भएको छ। यूटुब मा यो भिडियोलाई तीन दिनमा दुई लाख भन्दा बढिले हेरिसकेका छन।
रणबीरको विज्ञापनमा पूनम पान्डेको डान्स भिडियो
रणबीरले ड्युरेक्स कम्पनीको कण्डोमको विज्ञापन गरेका हुन र उनले यसमा आफैले र्याम्प पनि गरेका छन। यस विज्ञापनको गीतको नाम 'लवर्स अल ओभर द वल्ड, लेट्स डु द रेक्स' रहेको छ।
हेरौं रणबीरको विज्ञापनको भिडियो
0 comments:
Post a Comment