''VIDEO WORLD, FUNNY VIDEO, AMAZING VIDEO, ENGLIGH MOVIES, HINDI MOVIES, NEPALI MOVIES, NEPALI SONG, NEPALI NEWS AND TV SERIALS
Home » » राजधानीमा बस दुर्घटना हुँदा १३ यात्रु घाइते

राजधानीमा बस दुर्घटना हुँदा १३ यात्रु घाइते

Written By Unknown on Saturday 19 April 2014 | 04:45

वैशाख ६ । राजधानीको बसुन्धारामा आज एक बस दुर्घटना हुँदा १३ यात्रु घाइते भएका छन् ।

कलंकीदेखि कोटेश्वर चल्ने बा २ ख ४६३८ नम्बरको यात्रु बस सडकबाट बाहिर गइ दुर्घटना हुँदा उनीहरु घाइते भएका हुन् । साइकल यात्रीलाई जोगाउन खोज्दा बस बिजुलीको पोलमा ठोकिन पुगेको बताइएको छ ।

घाइतेहरुको ग्रिनसिटी अस्पताल र त्रिवि शिक्षण अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । घाइतेहरु सबैको अवस्था सामान्य छ ।

We Hope You Got Enjoyed With This Videos Thanks For Waching This video Completely And We Will Be Thankful To You Make Some Suggestions And Comments Below . And Dont's Forget To Wach Other Interesting Video ....

0 comments:

Post a Comment

''VIDEO WORLD, FUNNY VIDEO, AMAZING VIDEO, ENGLIGH MOVIES, HINDI MOVIES, NEPALI MOVIES, NEPALI SONG, NEPALI NEWS AND TV SERIALS