
दुई हिरोइनवीच कुटाकुट
Written By Anonymous on Wednesday, 7 May 2014 | 09:43
यो कुनै सिनेमाको दृश्य होइन । वास्तविक जीवनमा नै दुई युवती विच यस्तो लडाई देखिएको हो । ‘द एक्सपोज’ सिनेमाको प्रमोशनका लागि कपिल शर्माको चर्चित कमेडी शो ‘कमेडी नाइट्स विथ कपिल’को सेटमा पुगेका दुई नायिकाविच कुटाकुट भएको छ । हिमेश रेशमियाको समेत अभिनय रहेको यो चलचित्रकी नायिका जोया आफरोजले अर्की हिरोइन सोनाली राउतलाई थप्पड हानेकी हुन् । यसपश्चात घटनाले उग्र रुप लिएको थियो । दुई जनाविच कुटाकुट समेत चलेको बताइन्छ । सुटिङमै यी दुई नायिकाहरु विच युद्ध सुरु भैसकेको थियो । जुन एक रियालिटी शोको पर्दा पछाडि छताछुल्ल भएको छ । यो चलचित्र मे १६ तारिखबाट प्रदर्शनमा आउँदैछ ।

We Hope You Got Enjoyed With This Videos Thanks For Waching This video Completely And We Will Be Thankful To You Make Some Suggestions And Comments Below . And Dont's Forget To Wach Other Interesting Video ....
Related articles
- Galat Baat Hai Video Song | Main Tera Hero
- त्रिभुवन विमानस्थलमा भारतीयको नाङ्गो नाच !
- तपाई हामीले हेर्ने मात्र हो !! गर्न मरे नि सक्दैनौ है !!! नपत्याए हेर्नुस् भिडियोमा
- २ वटा केरा लिदै के गरिन् सन्नीले ? (भिडियो)
- Ranveer Singh in GQ Magazine Photoshoot
- भारतीय डान्स शो मा नेपाली बालिकाले मच्याईन् हंगामा (भिडियो सहित),,,
0 comments:
Post a Comment