तर चीनमा अनौठौ घटना घटेको छ । डिभोर्स दिएकी श्रीमतिलाई घरमा चिया खान बोलाएका एक श्रीमनले सोच्दै नसोचेको हर्कत गरेका छन् । केही कुराहरु गर्न बाँकी रहेको भन्दै बोलाएका ति श्रीमान्ले आफ्नो घर नै आउन भनी श्रीमतिलाई भने । पारपाचुके गरेकी श्रीमतिले पनि पुर्व श्रीमान्को त्यो आग्रह स्विकारर्दै भेट्न गइन् । श्रीमतिले छोडेर गएकोमा निकै आक्रोशित श्रीमान्ले आफ्नो रिस शान्त पार्न घरमा नै खाडल खनेका रहेछन् । घरमा कोही नभएको मौका छोपी पुर्व श्रीमान्ले पुर्व श्रीमतिलाई खाडलमा घकेली दिए । माटोले खाडल पुर्न थालेका ति पुर्व श्रीमान्ले केही सोच्दै नसोची पुर्व श्रीमतिलाई जिउँदै मार्ने प्रयास गरेका थिए । खाडलमा निस्सासिएर चिच्याएकी ति पुर्व श्रीमतिको आवाज बाहिर जनगणनामा आएका मानिसहरुले सुनेपछि उनको उद्धार भएको थियो ।

अब भिडियो बाट हेर्नुहोला
0 comments:
Post a Comment