
बुधबार प्रशारण गरिएको श्रृङखलामा एक पुरुष प्रतियोगीले यूवती प्रतियोगीको टिसर्ट भित्र टाउको छिराएर बक्षस्थल खेलाएपछि यसले सनसनी मच्चाएको छ । मदिराले मात्तिएर सही र गलतको खेल खेल्ने क्रममा लुसिया जीसम्यानको टिसर्ट भित्र टाउको छिराएर ड्यापी स्टिकले उनको बक्षस्थल खेलाएपछि यसले सनसनी र आलोचना दुबै खेपिरहेको छ ।
यो खेल लगतै एक प्रतियोगीले यसको आलोचना गर्दै आफूले यस्तो दृश्य हेर्न नसकेको जनाएका थिए । ‘च्यानल ५’ को यो चर्चित रियालिटी शो भित्र यस्ता अश्लिल हतकण्डाहरु बढ्दै गएका छन् ।

0 comments:
Post a Comment