''VIDEO WORLD, FUNNY VIDEO, AMAZING VIDEO, ENGLIGH MOVIES, HINDI MOVIES, NEPALI MOVIES, NEPALI SONG, NEPALI NEWS AND TV SERIALS
Home » » जुम्ल्याहा दिदीबहिनीका एक्ला प्रेमीले कसरी यी दुबैलाई यौन संपर्क गर्न समय मिलाउछन ?

जुम्ल्याहा दिदीबहिनीका एक्ला प्रेमीले कसरी यी दुबैलाई यौन संपर्क गर्न समय मिलाउछन ?

Written By Anonymous on Tuesday 15 April 2014 | 09:34

अमेरिकाकी २७ वर्षीया जुम्ल्याहा दिदीबहिनी भिक्टोरिया र अमान्डा हेपर्लसँगै हुर्किए । उनीहरु हरेक कुरा एकअर्कालाई बाँडे । खेलौना र कपडा मात्र होइन अब उनीहरुले ब्वायफ्रेण्ड समेत शेयर गरेका छन् ।



न्यूजर्सीको गुटेनबर्गमा जन्मिएका उनीहरुको प्रेमी इयान डियाज हुन्, जो एक कम्पनीमा काम गर्छन् । उनी भन्छन्-’ट्वान्टीको साझा प्रेमी हुन पाउँदा सबैभन्दा भाग्यमानी व्यक्ति ठान्छु ।’ तर, दिदी बहिनीसँग प्रेमसम्वन्ध राख्नु त्यति सजिलो छैन । तर, भिक्टोरिया र अमान्डासँग इयानको सम्वन्ध गज्जबको छ ।

२७ वर्षका इयान पहिले भिक्टोरियाको साथी बनेका थिए । उनीहरुबीच चार वर्षसम्म प्रेम सम्बन्ध चल्यो । २०१२ मा अमाण्डामा प्रेम असफल भयो र उनी निकै विक्षिप्त बनिन् । बहिनीको योे अवस्था देखेर भिक्टोरियाले अनौठो प्रस्ताव अघि सारिन- प्रेमी शेयर गर्ने । उनले इयानलाई मनाइन् पनि ।

भिक्टोरिया भन्छिन्-इयान र मेरो सम्वन्ध यति गहिरो आकषर्ण छ कि यो टुट्न सक्दैन र इयानलाई यो पनि थाहा छ कि अमान्डा मेरो जिन्दगीको निकै ठूलो अंश हो । म उसको खुसीका लागि जे पनि गर्न सक्छु ।’

उनले बहिनीलाई लिभिङ टुगेदरमा सहभागी गराउँदा स्वाभाविक लागेको बताएकी छन् । तर, कहिलेकाहीं इयान र अमान्डाको सम्वन्ध देखेर डाहा लाग्ने गरेको उनी बताउँछिन् ।



उनीहरुले विवाहको पनि कुरा गरेका छन् । भिन्टोरियाको पहिले बिहे गर्ने योजना छ । ‘म विवाहको दिनको पर्खाइमा छु । तर, त्यसपछि अमान्डा र इयानले बिहे गरेपनि मलाई केही छैन । किनभने हामीसँगै हुन्छौं र खुसी रहन्छौं ।’

इयानलाई मानिसहरुले निकै भाग्यमानी भन्ने गरेका छन् । उनी भने दुबैलाई आफूले समान माया गरेको बताउँछन् । ‘बेडमा भिक्टोरिया निकै संबेदनशील छिन’ इयान दुई दिदीबहिनीको तुलना गर्छन- अमाण्डा भने वाइल्ड छिन् ।’ भिक्टोरियासँगको सम्बन्ध निकै भावनात्मक रहेकाले पहिले भिक्टोरियासँगै बिबाह गर्न चाहेको उनले बताए ।

दिदीको पार्टनरसँग जोडिन आएकी अमान्डा भने यो सम्बन्ध तत्कालको आबश्यकता पूर्तिका लागि भएको बताउँछिन् । ‘एक दिन मेरो आफ्नै माया गर्ने मान्छे भेटिने छ, अहिलेका लागि इयानसँगको सम्बन्धले चलेकै छ ।’ उनले भिनाजुसँगको सम्बन्ध भावनात्मक भन्दा पनि शारिरिकमात्र भएको बताइन् । तर, तीन जनाले एकैसँग सम्बन्ध नराख्ने आफुहरुले नियम बनाएको उनले बताइन् । एजेन्सीको सहयोगमा

We Hope You Got Enjoyed With This Videos Thanks For Waching This video Completely And We Will Be Thankful To You Make Some Suggestions And Comments Below . And Dont's Forget To Wach Other Interesting Video ....

0 comments:

Post a Comment

''VIDEO WORLD, FUNNY VIDEO, AMAZING VIDEO, ENGLIGH MOVIES, HINDI MOVIES, NEPALI MOVIES, NEPALI SONG, NEPALI NEWS AND TV SERIALS