''VIDEO WORLD, FUNNY VIDEO, AMAZING VIDEO, ENGLIGH MOVIES, HINDI MOVIES, NEPALI MOVIES, NEPALI SONG, NEPALI NEWS AND TV SERIALS
Home » » सेक्स गर्दै हुनुहुन्छ? पहिले यो पढ्नुस्…

सेक्स गर्दै हुनुहुन्छ? पहिले यो पढ्नुस्…

Written By Anonymous on Thursday 17 April 2014 | 01:17

शारीरिक सम्पर्क अर्थात् सेक्स मानिसको जीवनको एक अभिन्न अंग हो । यसलाई निकै सही तरिका र सही समयमा गर्न सके विवाहित जोडीलाई यसले निकै आनन्द दिने गर्छ । तर, सेक्सको सबैभन्दा राम्रो समय कति बेला भन्ने प्रश्न धेरैको मनमा आउन सक्छ ।



एक खोजमा स्वास्थ्यका हिसाबले सेक्स गर्ने सबभन्दा राम्रो समय बिहान हुन्छ । अनसन्धानका अनुसार एउटा यस्तो समय हुन्छ जुन बेला सेक्स गर्दा निकै फाइदाजनक हुन्छ । यसले तपाईको शरिरलाई स्वस्थ राख्न मद्धत गर्छ र दिनभर तपाईमा काम गर्ने फूर्तीलाई कायम राख्छ । अनुसन्धानका अनुसार उक्त समय हो बिहानको साढे ७ बजे ।

अमेरिकाको एक अनुसन्धान वैज्ञानिक तथा सेक्स सल्लाहाकार डा. डेबी हरबेनिकले एक अध्ययनको दौरान बिहान गरिने सेक्स निकै राम्रो हुने बताएका हुन् । उनका अनुसार बिहान गरिने सेक्सले सेक्सको मजाका साथै अन्य फाइदा समेत हुन्छ । बिहान गरिने सेक्सले दिनभर फ्रेस र फिट बनाउन मद्धत गर्छ ।

उनका अनुसार बिहान सेक्स गर्दा शरिरबाट निस्किने केमिकल्सले अन्य समयभन्दा बढी सन्तुष्टी मिल्छ । यसले गर्दा मानिसलाई स्वस्थ समेत महसुस गराउन सक्छ । बिहान गरिने सेक्सले व्यायाम पनि हुने हुनाले शरिरमा फुर्ती आउने अनुसन्धानकर्ताहरू बताउँछन् ।

अनुसन्धानबाट प्राप्त प्रतिवेदन अनुसार यदी बिहान साढे ७ बजे सेक्स गर्ने हो भने मानिसको पुरै दिन निकै राम्रो हुने शरिरमा फुर्ती आउने काम गर्न जाँगर लाग्ने गर्छ । बिहान उक्त समयमा सेक्स गर्दा दुवैलाई थकाई नलाग्ने र निकै संवेदनशिल हुने गर्छन् ।

यस समयमा अन्य समयमा भन्दा सेक्स हर्मोन धेरै उत्पादन हुने ठहर समेत अनुसन्धानले गरेको छ ।

We Hope You Got Enjoyed With This Videos Thanks For Waching This video Completely And We Will Be Thankful To You Make Some Suggestions And Comments Below . And Dont's Forget To Wach Other Interesting Video ....

0 comments:

Post a Comment

''VIDEO WORLD, FUNNY VIDEO, AMAZING VIDEO, ENGLIGH MOVIES, HINDI MOVIES, NEPALI MOVIES, NEPALI SONG, NEPALI NEWS AND TV SERIALS