''VIDEO WORLD, FUNNY VIDEO, AMAZING VIDEO, ENGLIGH MOVIES, HINDI MOVIES, NEPALI MOVIES, NEPALI SONG, NEPALI NEWS AND TV SERIALS
Home » » युरोपमा विमल घर्तिमगरको गोल हेर्नुहोस भिडियो पनि

युरोपमा विमल घर्तिमगरको गोल हेर्नुहोस भिडियो पनि

Written By Anonymous on Sunday 20 April 2014 | 05:13

७ बैशाख, काठमाडौं । नेपाली युवा स्ट्राइकर बिमल घर्तिमगरले यू-१७ फ्युचर कपमा एन्डरलेच्टका लागि गोल गरेका छन् । ट्रायलका लागि युरोप पुगेका उननले आइतबार भएको फिनरबाचेविरुद्ध गोल गरेका हुन् ।

खेल अहिले जारी छ । विमलले शनिबार एसी मिलानविरुद्ध अन्तिम ११ मिनेट खेलेका थिए । जुन खेल उनको क्लबले २-१ ले जितेको छ ।

We Hope You Got Enjoyed With This Videos Thanks For Waching This video Completely And We Will Be Thankful To You Make Some Suggestions And Comments Below . And Dont's Forget To Wach Other Interesting Video ....

0 comments:

Post a Comment

''VIDEO WORLD, FUNNY VIDEO, AMAZING VIDEO, ENGLIGH MOVIES, HINDI MOVIES, NEPALI MOVIES, NEPALI SONG, NEPALI NEWS AND TV SERIALS