
फोटोग्राफर प्याट्रिस लेट्रानेकले पछिल्लो पटक सार्वजनिक गरेका सबै तस्विरमा देखिने मानवाकृतीहरु हातले टेकेर हिडिरहेका देखिन्छन् । उनको पछिल्लो तस्विर सेरिजमा एउटा मानवाकृती पेरिसको सडकमा हात टेकेर हिंडिरहेको छ । तस्विरमा खुट्टा हातको पाखुरा जस्ता देखिन्छन् भने हात भने खुट्टा जस्ता देखिन्छन् ।
यी तस्विर हेर्दा यस्तो लाग्छ ती मानिसहरु टाउका नभएका मानिसहरु हुन्। आउनुस हेरौं लेट्रानेकले सार्वजनिक गरेका अनौठा तस्विरहरुः



0 comments:
Post a Comment