''VIDEO WORLD, FUNNY VIDEO, AMAZING VIDEO, ENGLIGH MOVIES, HINDI MOVIES, NEPALI MOVIES, NEPALI SONG, NEPALI NEWS AND TV SERIALS
Home » » साउथ कोरियामा फेरी डूब्यो : ४७२को अबस्था चिन्ताजनक (भिडियो सहित)

साउथ कोरियामा फेरी डूब्यो : ४७२को अबस्था चिन्ताजनक (भिडियो सहित)

Written By Anonymous on Wednesday 16 April 2014 | 06:19

साउथ कोरियामा ४७४ जना यात्रु सहित सवार एउटा फेरी डुब्न पुगेको छ । अधिकांश मात्रामा माध्यामिक तहमा पढ्न स्कुल हिडेका बिद्यार्थी परेको बिबिसीले जनाएको छ ।



जेजु नामक आइजल्याण्ड बाट फेरी हुदै २७ जना क्र्यु मेम्बर सहित हिडेको फेरी डुबेको हो । उक्त फेरी स्थानिय समय अनुसार ११:३० बजे डुबेको हो, त्यहाका सुरक्षा अधिकारीका अनुसार अहिले सम्म कम्तिमा दुइ जना महिलाको मृत सरिर फेला परेको जनाइएको छ । फेरीमा रहेका मानिस हरुलाई प्रहरीले उद्दार गरिरहेको छ ।

We Hope You Got Enjoyed With This Videos Thanks For Waching This video Completely And We Will Be Thankful To You Make Some Suggestions And Comments Below . And Dont's Forget To Wach Other Interesting Video ....

0 comments:

Post a Comment

''VIDEO WORLD, FUNNY VIDEO, AMAZING VIDEO, ENGLIGH MOVIES, HINDI MOVIES, NEPALI MOVIES, NEPALI SONG, NEPALI NEWS AND TV SERIALS